Posted by: magorkhe1 February 22, 2013
Let's Save Para's Life
Login in to Rate this Post:     1       ?         Liked by
कसरि जोगाउने? भिर बाट लडेको गोरुलाई राम राम मात्र भन्न सकिन्छ काध थाप्न सकिन्न |

पुजा आजा तिर लाग्छौ भने तिमिनै लाग हामि त स्रोत्रा मात्रै हौ ? समाचार दुखद हो |  पूर्वमा के भयो र गर्यो , सिकिस्त्त र यमराजको ढोका खोल्छ कि खोल्दैन भन्ने अबस्थामा अपसब्द नगर्नु भन्ने उक्ति सुने | उक्ति लाइ मान्नु  पर्ला |
Read Full Discussion Thread for this article