Posted by: magorkhe1 February 22, 2013
Three story house for sell in Itahari
Login in to Rate this Post:     0       ?        
कैलोबाजे: इटहरी चौक बाट कुन दिशा हानिनु पर्छ ?
अनि कति किलोमिटर हिडे पछि पुगिन्छ ?
पूर्व लाग्नु पर्ने हो भने त्यो खहरे खोला ( के नाम हो त्यो , कुनै बेला डुल्न गएको बेला जलामय भएको बेला पुगिएको भएर सोधी हालेको ) को बाढी ले कति सताउछ ?
If not far from the ROTARY price is not bad because the price of the Land is very high in Itahari.
Read Full Discussion Thread for this article