Posted by: 28th amendment February 22, 2013
आऊ सबै नेपाली मिली युबराज धीरज पारस वीर बिक्रम शाहदेव्को श्वास्थलाभ को कामना गरौ !
Login in to Rate this Post:     2       ?         Liked by
श्री पशुपतिनाथले सबै देश्प्रेमी  नेपालीलाई येस दु:खद घडीमा शक्ती दियुन ! हामी सबै देश्प्रेमिहरुको कामना पक्कै पनि पुरा हुनेछ र मलाई विश्वाश छ युबरज्धिराज त्यो मृत्‍युसैया बाट मृत्‍युलाई परास्त गरेर हामी सबै नेपाली को उद्दार गर्न अवस्य पनि अैबक्सनेछ ! 
 
जय जय नरेस !
Read Full Discussion Thread for this article