Posted by: Kancho February 20, 2013
Your Best Nepali song, ever?
Login in to Rate this Post:     0       ?        
@ timi_mero_sathi ..

The correct lyrics is this.. I always miss the last word (???) so not sure what that is. Very inspiring song!


भुल हो तेरो भागी हिड्नु, जिबन देखि डराएर
यहाँ जिउनेहरुले सब थोक पाउछन,
मर्नेहरु सबै फालिन्छन 
भुल हो तेरो ....

संसार संगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो
संसार संगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो
उडदै उडदै छुन सकिस भने जुन तारा सम्म तेरै हो
जुन तारा सम्म तेरै हो

भुल हो तेरा अडान खोज्नु यात्रा देखि थाकेर
यहाँ बढ्नेहरु नै लक्छ्यमा पुग्छन्
अड्नेहरु सब छाडिनछन्
भुल हो तेरो

हारहरुको जुत्ता लगाउ जीतहरुको टोपी
हारहरुको जुत्ता लगाउ जीतहरुको टोपी 
आशाहरुको माला लगाउ निराशाहरु लाइ छोपी
निराशाहरु लाइ छोपी

भुल हो तेरा दया खोज्नु आंखाहरु लाइ भिजाएर  
यहाँ चढ्नेहरु नै टाकुरा पुग्छन्
ढुकने हरु सब ???नछन्
भुल हो तेरो


Read Full Discussion Thread for this article