Posted by: Geology Tiger February 19, 2013
Your Best Nepali song, ever?
Login in to Rate this Post:     0       ?        
हा हा हा लहरेलाई नराम्रोसँग दुखेछ

मेरो लागि चाँही कुन गीत सबभन्दा मन पर्छ भनेर सोध्यो भने यो समय र परिस्थितिमा भर पर्छ ....

अहिलेको लागि चाँही.... 

रातो भाले क्वायँ क्वायँ
सुत्केरीलाई ख्वाँए
सुत्केरीको नाम गरी टाउको मैले खाँए
ए हैन मैले ढाटेको
सत्ते सत्ते धरोधर्म
झुटो कुरो छैन बोलेको
कुखुरी काँ कुखुरी काँ  


Read Full Discussion Thread for this article