Posted by: timi_mero_sathi February 19, 2013
Your Best Nepali song, ever?
Login in to Rate this Post:     0       ?        
 भुल हो तेरो भागी हिड्नु , जिबन देखि डराएर 
यहाँ बढ्ने हरु नै लक्च्य मा पुग्छन , 
अड्ने हरु सब फालिन्छन 
हार हरु को जुत्ता लगाई जीत हरु को टोपी 
आशा हरु को माला लगाई निराशा लै छोपी 

हिड दै  जा  त हिड दै  जा अनि सारा संसार तेरै  हो 
उडदै  उडदै छुन सकिस भने जुन तारा सम्मान तेरै हो 

भुल हो तेरा आराम खोज्नु  जिबन देखि थाकेर 
यहाँ बढ्ने हरु नै लक्च्य मा पुग्छन 
अड्ने हरु सब फालिन्छन 
 
Read Full Discussion Thread for this article