Posted by: magorkhe1 February 19, 2013
Singapore
Login in to Rate this Post:     0       ?        
पंचायती कालमा पनि सिंगापुरे नारा दिएका थिए , नया बादशाह हरु किन पछि नपरुन ? छ नै नया कुरा के र दिने ( मेरी बजै ल्याप्टो चलाउन राति कुर्नु पर्ने भएर आज भोलि सत्तासीनलाई धारे हात लगाउन थालिन , तुकिले ल्याप्टो चलेन )

हैन चाइनाले अमेरिकालाई अर्थ तन्त्रमा उछिन्यो अनि सुनको अण्डा आफैले पाए झैँ गरि जनता हैन यो साझा छिर्ने ( पट मुर्ख को भेला झैँ ठानी ) लाइ जानकारी गराने ले गाउघरका साधारण मानिसलाई कस्तो ब्यबहार गर्लान.?
Read Full Discussion Thread for this article