Posted by: magorkhe1 February 19, 2013
Real Estate Poem
Login in to Rate this Post:     0       ?        
बुढेस कालमा जीबन यापन को लागि पुर्बमा के ब्यबस्था थियो अनि आज भोलि के छ ? छोरी - ज्वाइले लैजान्छ तेसैले छोरा चाहिएको , पिण्ड त्यो त संस्कृत जाने विद्वानको जीविकोआर्जनको बाटो  र अरुलाई कजाउने बाटो हो |
भुस्तिर्ग्रे छोरा भए बुडेस्काल्को साहरा भएकोले छोरा छोरा भनेको हो |
Last edited: 19-Feb-13 06:46 AM
Read Full Discussion Thread for this article