Posted by: magorkhe1 February 17, 2013
Where are the female sadhus?
Login in to Rate this Post:     0       ?        
साधु: अल्छीहरुको जमात हो, धर्म एउटा आड मात्रै हो | पुर्बेली समाजमा साधुनी हरु नग्न भएर हिदैनन तर साधु हरु लिङ्ग देखाएर हिड्नु पौरुस्वत्त ठान्दछन | पश्चिमेली समाज ठिक बिपरित छ , महिलालाई पूर्ण नग्न ( फिलिममा ) हुनु देखाउछन भने पुरुष लाइ अर्ध मात्रै |

Read Full Discussion Thread for this article