Posted by: magorkhe1 February 17, 2013
nanny/ baby sitter wanted
Login in to Rate this Post:     0       ?        
किन हामिहरु सब्द प्रयोगमा पनि कन्जुस्याई ? महि माग्ने तर ढुङ्ग्रो लुकाउने उखान लाइ ठ्याक्कै मिल्ने गरि काम कुरा गरे यी महासय - महासया ले ! कि फोन को घन्टी बजोस भन्ने इच्छा हो ? नत्र भने यो ठाउ भनि खुलाएको भए तेस इलाकामा बस्ने र सम्भावित नानिकाम गर्ने मात्रैले घन्टी मार्थे नि | हैन JOB  खोज्नेले फोन नम्बर बाट पत्तालगाएर मात्रै फोन मर्ला भन्ठान्नु भएको हो कि ?
नत्र सरल कुरा गरिदिदा के नै नाप्थ्यो र ???????? 

Read Full Discussion Thread for this article