Posted by: timi_mero_sathi February 16, 2013
Login in to Rate this Post:
0
?
देवकोटा ले भन्या जस्तै , भगवान हामी नै हो, कहाँ खोज्न जाने भगवान
हाम्रो सरिर मन्दिर जस्तो छैन त , चर्च , मस्जिद, मन्दिर किन जना पर्यो
Last edited: 16-Feb-13 01:54 PM