Posted by: magorkhe1 February 15, 2013
मेरो आची खाए पनि दिन्न दश डलर!
Login in to Rate this Post:     0       ?        
हैन त्यो नेता हरुले घुस खाएको रकम को १% आफैले राखे अनि सरकारी पक्ष बात राम्ररि कार्यनयन गरे ( घुस खान छोडे ) हामी संग मागी रहनु पर्दैन | बद्रि ( प्रचण्ड )ले खाएको अरबौ बाट १०% लिए कसो होला ? यो पनि कसैलाई दिने जागिर र तलब हो |
Read Full Discussion Thread for this article