Posted by: daum February 14, 2013
Login in to Rate this Post:
1
?
Liked by
बलेको दीपमा तेल थप्न सकिन
त्यतिकैमा त्यो सेलायो ।
तेलको खोजिमा म हैन साथी हो
उनी नै अन्तै कतै बिलायो ।
-daum
त्यतिकैमा त्यो सेलायो ।
तेलको खोजिमा म हैन साथी हो
उनी नै अन्तै कतै बिलायो ।
-daum