Posted by: daum February 14, 2013
Feb 14 MUKTAK
Login in to Rate this Post:     2       ?         Liked by
आज खै कता बाट लेख्ने जाँगर चलेछ । एउटा मुक्तक प्रस्तुत गर्न चाहन्छु ।

मैले रोजेका ती फूलहरु
आज अन्तै कतै सजेका छन ।
मैले खोजेका ती गीतहरु
आज अन्तै कतै बजेका छन ।

-daum
Read Full Discussion Thread for this article