Posted by: Jhapali_Thito February 14, 2013
सावित्री
Login in to Rate this Post:     0       ?        
फुच्चे जी, गज्जबको कथा पढियो सधैं जस्तैनै| सावित्री, दोश्रो पुरुष (रोहन) र चौथो पुरुष (बुडा बा) को मनोविज्ञान त राम्रैनै झल्केको छ. अब,  बुडा बा को प्रस्ताव अनि रोहन र साबित्रिको बार्तालाप सुनी सके पछिको म पात्रको (I thijnk सुधा) मनोविज्ञान पनि अर्को कथा मार्फत जान्न पाए मज्जा हुन्थियो होला नि, हैन र?
Last edited: 14-Feb-13 02:48 PM
Read Full Discussion Thread for this article