Posted by: giordano February 14, 2013
लोभी प्रधान-न्यायाधिस रेग्मी
Login in to Rate this Post:     0       ?        
 हाम्रो अहिले को सम्भिदान अनुसार प्रधान न्यादिश वा पूर्व प्रधान न्यादिश प्रधानमन्त्री बन्न पौन्दैना अब यो कुन सम्भिदान अनुसार एस्लाई प्रधानमन्त्री बनौन लागेको हो दैबले जानोस. अब यो प्रधानमन्त्री बन्यो र एसले गल्ति गर्यो भने एस्लाई सजाए दिने कसले जब कि यो नै प्रधानमन्त्री अनि प्रधान न्यादिश पनि. भाग्य त लिएर आएको रहेछ मोराले.
Read Full Discussion Thread for this article