Posted by: funtush February 14, 2013
सिंगल हुनुहुन्छ भने चिन्ता नगरनुस्
Login in to Rate this Post:     0       ?        
प्रणय दिवस को शुभकामना 

आफ्नो Partner सँग रमाइलो सग बिताउनुहोस्
उस्लाई उन्लाई खुशी बनाउनुस् 

यदी सिंगल हुनुहुन्छ भने चिन्ता नगरनुस् 
किनकी Aids दिवस मा सबै लाई Aids लागेको हुँदैन 
कुकुर तिहार मा सबै को घर मा कुकुर हुँदैन 
गाई तिहार मा सबै को घर मा गाई हुँदैन 



Read Full Discussion Thread for this article