Posted by: serial February 14, 2013
भ्यालेन्टाइन्स डे को कथा, भ्यालेन्टाइन्स डे को व्यथा
Login in to Rate this Post:     0       ?        
ब्यथा त प्रकाश लाई मात्र भएछ,

समय को खेल न हो - आफ्नो हात मा आफ्नो भाग्य कहाँ हुन्छ र - जे सोचेको त्यस्तै हुने  -

सोचे जस्तो हुन्न जीवन भन्ने गीत याद आयो

कीप इट अप टि एम यस
Read Full Discussion Thread for this article