Posted by: magorkhe1 February 14, 2013
लोभी प्रधान-न्यायाधिस रेग्मी
Login in to Rate this Post:     0       ?        
न्यायालयको निस्पक्षताले कानुनि राज्य हुन् महत्व पूर्ण भूमिका खेलेको हुन्छ , तर प्रधान मन्त्रि बनाउने कुराले निस्पक्षता को स्थानमा पक्षपात को स्थान लियो , उनका निर्णय हरु पार्टीगत रुपमा जाने भएकोले , यो माओबाद्को कुटनीति हो अनि यो अफर संबिधान बिपरित र जसले अफर गर्यो तिनीहरु सजायका  भागि छन् |

किन बेच कहा छैन ? किनीए अनि बेचिए पनि |



Last edited: 14-Feb-13 11:37 AM
Read Full Discussion Thread for this article