Posted by: metta February 13, 2013
लोभी प्रधान-न्यायाधिस रेग्मी
Login in to Rate this Post:     0       ?        
कस्तो लोभी रहेछ यो न्यायाधिश रेग्मी, नेपालीहरु निस्पक्ष र राम्रो मान्छे भेट्टाउन धेरै गार्हो भयो | देश जाए भाद में आफु प्रधान-मन्त्रि बन्न पाए देशै बेच्दिन पनि तयार रहेछ यी पापीहरु | पहिला एक जना खड्काले झन्डै नेपाली सेनालाई माओबादीलाई बेची सके थियो, कटुवाल बलियो भएर बच्यो | अब न्यायालयले के माओबादीहरुको नराम्रो निर्णयलाई बदर गरि दिए थियो, न्यायालयलाई राजनीतिमा मुछेर जनतामा न्यायालय प्रति बचेको अलिकति स्रद्धा र बिश्वासलाई कुल्चिन खोज्दै छ | यो प्रधान न्यायादिश अहिले सम्म कै खत्तम र लोभी रहेछ | एतिहासिक काम गर्न सक्ने र एतिहासिक निर्णय गर्न सक्ने नेपाली कोहि पनि रहेनछ, सबै आफ्नै स्वार्थमा लिप्त | आफु मर्नु पर्छ भनेर कहिलै नसोच्ने रहेछन यी पापीहरुले |

http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/23174-2013-02-13-07-51-18
 

न्यायाधीश किन झस्किए, रेग्मी प्रचण्डको उ.. चाट्न पनि तयार

काठमाडौं, फागुन २ । प्रधान न्यायाधीश खिलराज रेग्मीको भूमिकाबारे बाहिर प्रश्नचिन्ह खडा भइरहेका बेला रेग्मीको एउटा भनाइले सर्वोच्च अदालतका न्यायाधीशहरू नै छक्क परेका छन्। एमाओवादीको महाधिवेशनले रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि न्यायपालिका विवादमा परेको र काम गर्न अप्ठेरो पर्ने भन्दै माघ २६ गते शुक्रवार प्रधान न्यायाधीशलाई भेट्न उनकै कार्यकक्षमा जम्मा भएका थिए। 
बरिष्ठतम न्यायाधीश दामोदर शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, रामप्रसाद साह, लगायतले न्यायपालिका विवादमा पर्दा काम गर्न अप्ठेरो पर्ने भन्दै यसमा स्पष्ट धारणा आउनुपर्ने बताएका थिए। तर प्रधान न्यायाधीश रेग्मीले 'त्यसो भए म छुट्टी बस्छु तपाईंहरू चलाउनुस्' भन्ने जवाफ दिएपछि सर्वोच्चका न्यायाधीशहरू तीनचित खाएका थिए। प्रधान न्यायाधीशको अनपेक्षित जवाफबाट चकित भएका न्यायाधीशहरू रेग्मीको भूमिकाबाट झस्किएको सर्बोच्च स्रोतले जनाएको छ।
यसैबीच एक न्यायधिश भन्छन् -- उनको मानसिकता देख्दा लाग्छ उनी प्रधानमन्त्री बन्न प्रचण्डको चाट्न, मोल्न पनि तयार छन‌् ।

Read Full Discussion Thread for this article