Posted by: nepalilaure February 12, 2013
different nepali words for mother
Login in to Rate this Post:     0       ?        
जेहोस शारदा जी को ब्लग दामी रैछ | उपयोगी कुराहरु राख्नु भाको रैछ | खानेकुराको रेसिपीमा फोटो देखेर मुख नै रसायो  | पुरै vegetarian हुनु हुन्छ जस्तो छ , हेर्न मात्र भय पनि chicken मोमो को फोटो राख्नु पर्ने नि  veg मोमो रैछ , मनै खिन्न भयो :)
Read Full Discussion Thread for this article