Posted by: Mechi to Mahakali February 11, 2013
लमीको खोजी
Login in to Rate this Post:     0       ?        
मिस्टर ह्याप्पियेस्ट,
साँची नै बिहा गर्नको लागि कन्या खोज्न लाग्नु भएको हो कि खालि आफ्नो कौतुहलता निभाउन को लागि बसी बियाँलो को मेलो हो? साँच्चै नै हो भने सम्पर्क गर्नु होला. मैले चिनेकी एक जना सुशील ब्राह्मण कन्या छिन् कुरो चलाउन सकिन्छ सबै कुरा मिलेमा.
Read Full Discussion Thread for this article