Posted by: Sha:kha: February 10, 2013
I am Pawan Karki
Login in to Rate this Post:     0       ?        
ससुराली गाउलाइनै अदालतले ३० दिने म्याद दिएर बोलाएको छ। ज्वाई साहेबको १-२ लाखको लोभमा परेर नक्कलि ऋणी बन्न तयारहरु जेलको हावा खाने भएका छन। वा आत्महत्या गर्ने हुन?  ज्वाई साहेब चाही अरबौ पचाएर अमेरिका मा लमतन्न छ।

  Depositors हरुको समस्या त छदैछ। यस्तो हजारौलाई दूख दिने अपराधी त मर्नेबेलामा किरा पर्ने मात्र होइन, मरेपछि पनि सहर्ष बर्ष (हजारौ बर्ष )कुम्भीपाक नर्कमा पर्छ भनेर हाम्रो धर्म शास्त्रमा लेखेको छ॥
 
Read Full Discussion Thread for this article