Posted by: happiest February 9, 2013
लमीको खोजी
Login in to Rate this Post:     0       ?        
हुन त आजकलको जमाना मा लमी को काम गर्ने अनलाइन डेटिङ साइट छन् तर विश्वास अनि पब्लिक प्रोफाइल राख्ने विचार छैन ...कोइ विश्वासिला लमी छन् कि अम्रिकामा ? केटी :  मास्टर्स अथवा ४ बर्षे ब्याचलर गरेकी राम्रो परिवार कि ...मे मा बिवाह गर्नुपर्ने र बिवाह पछि तुरुन्तै अम्रिका आउनु पर्ने (यदि नेपाल मै भएको केटी भए ) ...केटी बाहुन हुनुपर्ने..
कोहि कसैलाई लमीको बारेमा जानकारी छ कि ?

Read Full Discussion Thread for this article