Posted by: 28th amendment February 9, 2013
American Swedish girl speaking Nepali Language
Login in to Rate this Post:     0       ?        
होइन यि बिच नेपालिहरुलाई कोस्ले सम्झौने हो भन्या !! यस्तै यस्तै आलु जस्तो कुरामा देश्भक्ती देखाएर पनि हैरान गरे ! अमेरिकामा नेपालीको बच्चा ले अङ्रेजी गीत गायो भने मुजिहरु को गेडा रनक्क हुन्छ अनी नेपालमा स्विदिश फुच्चिले नेपाली बोल्यो भनेर छाती फुलौछन, ए मुजी गेदे हो यो फुच्चीले तेस्को बौ आमाको भाषा बिर्सी भने यो फुक्ची र त्यो जिब्रो लद्बदौदै अङ्रेजी बोल्ने नेपाली फुच्चेमा के फरक भयो भनवो त गेदे हो ?? कि भाषा सन्स्कार भनेको तिमीहरुको मात्रै हो ?
Read Full Discussion Thread for this article