Posted by: ashishme February 9, 2013
महारानी Marie Antoinette र नेपाली प्रजातन्त्र
Login in to Rate this Post:     2       ?         Liked by
महारानी ! जनताहरु भोकै छन् खाना खान पाको छैन उनीहरुले भनेर सूचना दीएछ एक जनाले रे ! यो सुनेर महारानीले "तेसो भए तिनीहरु लाई अब देखि केक खाऊ भनेर भन न त " भनेर हुकुम भएछ रे  !

हो यस्तै पाखण्ड दोहोरीदैछ नेपालमा ! मान्छे हरु खाना खान नपाई भोकै मरदै छ उता भने यो प्रजातान्त्रिक पाखेहरु बीहान देखि बेलुकी सम्म लोकतन्त्र लोकत्रन्त्र भन्दै ताई न तुई को मन्त्र जब्दै हिड्दैछ !

70% भन्दा ज्यादा जनता 2 छाकको लागी धौ धौ छ ...ई कांग्रेसी र एमाले चाई प्रजातन्त्र को गुण गाउदै हिद्छ ...भातको सत्ता प्रजातन्त्र खायो भने भोक हटछ जस्तो तर्क गर्छ सालाहरु ...

एयत्राको प्रजातन्त्र ....

अज्ज यो पाखेहरुमा पनी अर्को महापाखेहरुको  झुण्ड छ .... प्रजातन्त्र हुनु पर्छ नत्र North Korea लाई  हेर्नुस भन्दै हिड्छ ... आफ्नै घर मा चुलो बल्दैन छिमेकीको घरमा खाना पाकेन भनेर अरुलाई नीचा देखाउदै बस्छ ...यस्ता छन् प्रजातन्त्रवादीहरु।।। साला  चोर डाका हरु

वाइयात 
Read Full Discussion Thread for this article