Posted by: BathroomCoffee February 7, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
 जनता जम्मा गर्न के गारो कुरा हो र tyo  Rs.10-20,00  yeso phaldiyo bhaney tunruntaa aucha Julus.. he he  त्यो नेपाली भेडा जस्तो कुरा नगरम न चोमेराड़े !! त्यो झुटो र साचो को कुरा only time will tell. त्यो रत्नपार्क को चटके ले जस्तो कुरा नगरौ.. लोल !!  त्यो अगिल्लो चुनाब मा जनता लै प्रोमिस गरेको कुरा पनि जनता ले बिर्सेको छैन,  अहिले सम्म  Gyaney, काँग्रेस, चोमूनिस्त, र माओइस्त मा केही दिफ्फेरेंस देखिन्न खोइ !! जो आए पनि खल्ती भर्र्यो अनि गयॊ. तपाई ले हामीलाई पनि तपाई जस्तै मुर्ख थान्नुभाको जस्तो छ.. हे हे यो तुन्दिखेल को खुला मंच होइन to be talking out of your ass !!  
 
Read Full Discussion Thread for this article