Posted by: ashishme February 7, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
आफ्नो कार्यकर्ता बाहेक अरु 200/300 जना साधारण जनता जम्मा पार्न सकेको छैनौ तिम्रो अहिलेको माओबादी बिरोधी आन्दोलनमा अनी यहाँ आएर माओबादीले झूटको खेति गर्दै छ भन्दै हिदछौ  !

जनताले सबै बुझेका छन् मित्र ! कसले साचो कसले झुटो बोलेको छ भनेर !

अगील्लो चुनाबमा Nepali जनता ले धुलो चटाईदेको बिर्सीयौ ?

Read Full Discussion Thread for this article