Posted by: magorkhe1 February 6, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
बिसुद्द कमुनिस्ट लिडर को भासण र बास्तबिकता दुइ ध्रुबिय कुरा हुन् ;- चाउसेस्कु पनि कमुनिस्ट पार्टीका नेता थिए, चारु मजुमदार ले पनि गल्ति गरे भनेर बन्दुक छोडी मत मा बिस्वास गरे , एमाले को पनि तेही विचार मा सहमत भै झापाकाण्ड बात मत मा गए तर यो माओबादि भने झापाकाण्ड्को २५ बर्स पछि हतियार लीइ सासनको बागडोर सम्हाले_ खालि सत्ताकै लागि तेत्रो मानब हत्या ? दादा इदी अमिन र माओबादि मा फरक नै के छ र ? सट्टा प्राप्ति बाहेक !
राजनीति भनेको झुटको खेति हो बिसेस त हिन्दकुस छेत्र मा | अनि हामि जनता पनि बिस्वास गरि बसेका छौ |
ठुलो अनिकाल को बेला बा आमाले चिल्लो ढुंगा अगेनामा हालेर " लौ यो पाक्छ अनि खानु " भनि छोडेका थिए यिनी हरु पनि एक पछि आर्को भ्रमात्मक कुरा को छारो फ्याकी दिएका छन् अनि जनता तेही बालक झैँ बिस्वास गरि बसेका छन् |
जति जनता कम्जोर भए तेतिनै सजिलो हुन्छ कमुनिस्ट कुरा फैल्याउन तेसैले देस विकास भन्दा उधोगतिमा पुर्याउनुनै मूल मन्त्र हो |

Read Full Discussion Thread for this article