Posted by: kishnekale February 6, 2013
एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट
Login in to Rate this Post:     0       ?        
 अर्थ ब्यर्थ को समाचार...बिज्ञापन  बन्द गरौ 

 

भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो... 

काम गर्ने हरु जादै छन्, गर्दै छन्...फरक चाही बिज्ञापन गर्दैनन्

 "A ship in harbor is safe, but that is not what ships are built for." 

If ANA is interested to contribute, ANA can lobby to establish a direct air link (direct flight) between Nepal and the US to encourage trade as well as tourists. A direct air link does not necessarily mean a nonstop flight between the two points. (Non-stop requires wide-body, not possible now). However, even with a stopover or two, efficiency would go up, decreasing the costs related to travel and transport.

 

Last edited: 06-Feb-13 12:15 PM
Read Full Discussion Thread for this article