Posted by: ashishme February 6, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
होइन North Korea मा मान्छे भोकै छ  भनेर democratic देश नेपालमा चाई मान्छेहरु मस्तको जीवन बीताउछ भन्न खोज्या हो की के हो?

यो North  Korea कै उधारण दिनु पर्ने किन होला ?

तेसो त India मा North  Korea मा भन्दा 10 गुना भन्दा बढी मान्छे भोकै मर्छन !

मेरो विचार मा सायद इंडिया त प्रजतान्रिक देश नै हुन पर्ने हो !

आग्रा को कुरा गर्दा गाग्रा को उदहारण नदीउ न साथी हो ! तपाई को देशमा सायद " Apples and Oranges " भनेर सम्बोधन गर्छ क्यार यस्तो कुरा लाई  !
Read Full Discussion Thread for this article