Posted by: magorkhe1 February 6, 2013
Divorce in Nepal
Login in to Rate this Post:     0       ?        
 पैत्रिक सम्पति भए पापार्चुके मा पुरुषले आधा अंश दिनु पर्ने प्राबधान छ भने NGO हरु र महिला हक र हितको पक्षमा काम गर्ने निकाय हरुले तपाइलाई निचोरेर छोड्छन | जति बढी सम्पति तेतिनै ठुलो महामारी |
भनाइ छ - भोटे कछाड लगाउहै नत्र राजखानी पेलेर रस निकालिदिन्छन |


सुनेको कुनै उपबुज्रुगले भने अमेरिकी नागरिकता लिए पछि मात्रै गरे रे तेसो हुदा नेपालको नियम नलाग्ने खालि अमेरिकी नियम लाग्यो रे | अहिले दुवै देशको नियम पालना गर्नु पर्छ |

Last edited: 06-Feb-13 10:05 AM
Read Full Discussion Thread for this article