Posted by: magorkhe1 February 6, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
साझा मित्र हरु :
यो खुल्ला मंच हो , सबैले आफ्ना आफ्ना तर्क प्रस्तुत गर्दछन तर कोहि भने प्रबक्ता को रुपमा तर तर्क बिहिन कुरा लेखि तपाइको टाउको रंथान्याउने काम गर्छन | तेसैले आज भोलि मैले यी प्रबक्ताले लेख्ने भन्दा भमिट गर्ने हुदा हेर्न छोडिदिए |  TMOBILE - जे जाबफ दिनु भयो सत प्रतिसत सहि भए पनि उनको दिमाग परिवर्तन हुने वाला छैन | अनि त्यो उत्तर कोरियाको जबाफ तिनको टाउकोमा छिर्दैन किनकी दिमागी  प्रोग्रामिङ्ग नै तेसरि गरिएको हुन्छ | कथम कदाचित बुझी हाले पनि पार्टी लाइन अनुसार कालो लाइ सेतो भनेको छ भने सेतै हो भनि पछि लाग्छन |
Read Full Discussion Thread for this article