Posted by: bittertruth February 5, 2013
चोर र डाकाका खानदान
Login in to Rate this Post:     0       ?        
अब यी नेताहरुलाइ गालि गरेर के फाइदा | चाणक्य जन्म्या देशका चालु नेताहरुको अगाडी नेपालीहरुको केहि लाग्ने वाला छैन | बिस्तारै नेपाल भारतमा गाभिन्छ | अहिले येतिका सास्ती तेहाका मान्छेहरुलाइ खपी नसक्नु भाको छ | अझ एउटा ठुलो राजनीतिक महायुद्ध हुन बाकि छ तेहा, तेस्पची विचार गरम साथिहरु भारतले जीवनस्तर उकासेर एउटा "महान" कार्य गर्नेय्छ नेपाली जनताहरु माथि | एक थरि लै लाग्ला कस्तो बेफ्वक को कुरा गरे मैले , तर गालि गर्नु नै छ भनी ति 'प्रभु'हरु पुरा का  पुरा हकदार छन | यी नेताहरु त मात्र येन्त्र हुन् | उनीहरुको उदेस्य भनेको नेपाललाई निल्नु हो | अब खोक्रा आदर्शका कुरा गरेर फाइदा छैन् | धेरै ढिला भै सक्यो , केहि हुन्न अब | जे हुन्छ भारतले गर्छ | जीवन धान्नको लागि सियो देखि पेट्रो,ग्यास,बत्ति सब भारतबाट आउछ भने अरु कुरा के कुरा गर्नु | भारतले नुन दिएन भने नेपालीलाई थुक निल्न गारो हुन्छ | यो एउटा तितो वास्तविकता हो \ भारतको बखान गरेको होइन \
Read Full Discussion Thread for this article