Posted by: ustadamirkhan February 4, 2013
Dark Side of Darshan Rauniyar - दर्शनलाई नेपाली दिदीको दह्रो आरोप
Login in to Rate this Post:     0       ?        
यो सब नेपाली र एसियन  मानसिकता को कारण ले हुन सक्छ !
नेपाल मा ६०० पाउने लै १०००० दिदा क नै फरक पार्छ र!!!!!!!!!! भन्ने सोच होला दर्शन रौनियारमा
हामीले धेरै सुन्नमा आचौ .............. हिड अमेरिका तेही हेल्प गर्ने काम हो भनेर लेउने अनि मस्त १२-१३ घण्टा निउनतम सलारीमा (त्यो पनि नेपाल को पैसा मा काम गराउने) !!!!!!!!!!!!!!
एस्त कति घटना NY  मा आउने diplomat हरुले धेरै गरका छन् रे /////////////////////////////


Read Full Discussion Thread for this article