Posted by: magorkhe1 February 3, 2013
बेलायती जागिर छाडेर ट्राउट पाल्दै
Login in to Rate this Post:     0       ?        
ब्यबसाय सर्बोत्तम जिबिकोपर्जन हो ,
तर हिन्दु संस्कार मा काम अनुसार जात पात छुट्याएको ले कामले सानो र ठुलो जनाउछ भनि काम नगरी बस्ने चलन थियो भने बिस्तारै हाराउदै छ
 बिदेस छिर्ने बेलामा फलफूलको ठेला राखी ब्यबसाय गर्ने साइला दाइ लाइ डलर कामाउने नभेट्ने भै सके|  ब्यापार ब्यबसाय आपार हो |


Read Full Discussion Thread for this article