Posted by: magorkhe1 February 3, 2013
Is it just me or ...
Login in to Rate this Post:     0       ?        
 
नेपालका मानिस हरु ठुलो ठुलो स्वरमा जबाफ दिन्छन ? यदि उत्तर हो ठुलो ठुलो स्वरमा कुरा गर्छन भने तपाइँ पनि तेही स्तरको भोलुममा जबाफ दिएको हुनु पर्छ !
कलिंग कार्ड को प्रयोग मा कहिले काही सुनिदैन राम्ररि अनि अलिक ठुलो स्वरमा बोल्नु पर्ने हुन्छ , अर्को कुरा छोरो टाडा छ भन्ने भएर घरमा ठुलो ठुलो स्वरले कुरा गरेको पनि हुन सक्छ !


Read Full Discussion Thread for this article