Posted by: magorkhe1 January 30, 2013
Quitting Nepalese Citizineship
Login in to Rate this Post:     0       ?        
"पसन्द अपनी अपनी" मन लागेको गर्नुस, गाउ खोच बात काठमाडौ छिरे बाउ बाजे हरु, कोहि गए फर्केर ? अर्को पुस्ता बिदेस पुग्यो, रमायो अनि खोजे जस्तो पायो बस्यो उतै , तिम्रा हाम्रा बाउ बाजे गाउ नफर्कीए झैँ तिमि तेती बस्यौ के को नया कुरा भयो ? के तिम्रा हाम्रा बाउ बाजेलाई गाउले हरुले आइदियोस भने  , भनेनन् | तिम्लाई तिम्रा बाउ आमाले नेपाल फर्किदा ' मिन पचासको छुट्टी मनाउन मात्रै आओस भनि पशुपति मा भाकल गरेर पठाएका थिए " अहिले तिमि बिदेसी नागरिक भए भनि फुर्ति देखाएको हो कि त्यो द्वैध नागरिकता नभएको गुनासो गरेको ?  गयौ बिदेस तिम्रो फायदाको लागि , तेतै बस्यौ तिम्रै फाइदाको लागि , नागरिक भयौ तिम्रै फाइदाको लागि | मेरो व्यक्तिगत बिचारमा घर परिवारको र आफ्नो इच्छा पुर्यायौ " आनन्दित हौ "
लौ बधाई छ , अमेरिकी नागरिक हुनु भएको मा - कुरो रह्यो नेपाली राहदानी को - पानीले भिजाएर तोइलेत पेपरको सट्टा प्रयोग गरे पनि कसैलाई केहि फरक पर्ने होइन | मन लागेको गर्नुस !
Read Full Discussion Thread for this article