Posted by: magorkhe1 January 29, 2013
बलत्कारीलाई जोगाउन नेपाली कांग्रेस सक्रिय
Login in to Rate this Post:     2       ?         Liked by
एस्तो काण्डमा माओबादि सबै भन्दा उग्र हुन् कसैले मुख खोल्न सकेका छैनन , ज्यान जोगाउनै पर्यो अनि गाउ बाट उठी बास नहुन मुख बन्द छन |

यो त तिम्रो पार्टी बिरोधि भएको ले साझामा छाप्यौ - एमाले देखि माओबादि जंगल बसेको बेला गाउ घरका चेली कति बिगारे तेस्को लेखा जोखा पनि यसै साथ् राखेको भए बेस हुन्थ्यो | कि त त्यो नारिहरु जो बन्दुक बोकी जंगल पसेका थिए लाइ प्रयोग गरे वा सबै  समलिंगी थिए ?

न्याय पाउने पर्छ , अपराधि ले सजाय पाउने पर्छ |
Read Full Discussion Thread for this article