Posted by: magorkhe1 January 28, 2013
निजी खर्चमा गाउँमा मोटरबाटो
Login in to Rate this Post:     0       ?        
यदि हाम्रा घुस्याहा नेता देखि कर्मचारी अनि नया क्राइम दुनिया ग्यागले १% मात्रै सत्कार्यमा लगाए यता बाटो एक गाउ मात्र है ८-१० गाउँ नै पुग्थ्यो बर्सेनि !!!!! कागती बोट बाट नासपाती को अपेक्षा गर्नु मुर्ख्याइ हो !
अरुलाई दुख दिएर कामाउने हरु : पण्डित लाइ स्तोत्र फलाक्न लागाई पाप धुने काम गर्छन : अन्य पश्चिमी समाजले झैँ सार्बजनिक सत्कार्यमा दान गरे पुण्य पाइञ्छ भनि लेखेनन्, किन लेखुंन त ? संस्कृत जान्ने उनीहरु अनि ब्रम्ह बाक्य नै धर्म हो भन्ने पनि उनि हरु नै हुन् |
नया पिडि नया कुरा लिएर आउदै छन् - येहि नै यो पुण्ड्य कार्य |
Read Full Discussion Thread for this article