Posted by: magorkhe1 January 27, 2013
Opinion needed from HOUSTON to built a KHAJAGHAR
Login in to Rate this Post:     1       ?         Liked by
ब्यबसाय सुरु गर्दा एकल जनसंख्या लाइ मात्रै केन्द्रित गर्नु भन्दा बहु जातिय लाइ समेट्ने भएको खण्डमा ब्यापार मौलाउने कुरामा दुइ मत नहोला | हाललाइ यसैबाट सुरु गरे पनि  बिस्तार गर्ने योजना बिना सुरु नगर्नु होला |
अर्थासास्त्री को भनाइ अनुसार " SUPPLY CREATES ITS OWN DEMAND " You never know unless you start.

GOOD LUCK.
Read Full Discussion Thread for this article