Posted by: fucheketo January 27, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 lamopuri- Thanx . त्यो कथाको थिम तँपाइ  ले दिन खोजेको जस्तो थिएन , मैले म पात्रको मनोवाद मार्फत सावित्री लाई चित्रण गर्न खोजेको छु ,त्यसैले सावित्रीको खास कथा के हो त्यो त सावित्रीलाई मात्रै थाहा छ होला... But you fed me one nice idea,whats sabitris version of the same story. ll try that also i guess ;) 
भक्ते दाइ- छोडेका कथाहरु को लागि फुच्चे भाइले माफि पाओस् 
थाने- सुझाव को लागि धन्यवाद,कथा मिहिनताका साथ पढिदिनु भएको छ, हतारमै सिद्दिए जस्तो लागेको छ मलाई पनि , आगामी कथामा त्यसलाई सुधार गर्ने प्रयास गर्नेछु।
Serial- thanks..

and thanks to other readers...inspiring me to finish this one...


Read Full Discussion Thread for this article