Posted by: ThahaChaena January 26, 2013
"उसको कथा"
Login in to Rate this Post:     0       ?        
संवेग-ज्यु राम्रो लेख्दै हुनुहुन्थ्यो , अरु पनि थप्ने कि ? ...........शिरिषको फूलको र लेटर तो स्कर्लेट को अलि अलि टुक्रा जोडेर झन् मनमोहक भयो त्यो हरफ..... अरु पनि कुँददै जाने कि .... अहिले सम्मको कथाको शिल्पकरिता त राम्रो थ्यो ..... अझै पढ्न पाम.... अधुरो आशा पुरापुर् भरिलो जीवन भएको देख्न पाम .....

- थाहा-छैन

Read Full Discussion Thread for this article