Posted by: timi_mero_sathi January 26, 2013
गाई गोरु काट्न पाउने कि नपाउने ?
Login in to Rate this Post:     2       ?         Liked by
 होइन अमेरिका मा बस्यो भने अमेरिका मात्रै संसार ठान्ने  तर अमेरिका  मा के कस्तो कानुन छ भनेर खोजि नीति नगर्ने, आरु लै एक पक्च्य  भो भनेर अरॊप लगाउने तर आफु ले एक पक्छ्य  रुप मा सोचेको नदेख्ने किन एस्तो भाको होला  ? 

It_ guy 


तपाई अमेरिका मा बस्नु हुन्छ  जस्तो छ , कोरियन हरु धेरै छन् क्यारे अमेरिका मा  तिनी हरुले पनि तपैले सोधे जस्तै .

"साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको कुकुर  काटेर खान्छु भन्यो भने पाउने कि नपाउने  ? भनेर सोधे के भन्ने ?
तेस्तै कोरिया मा धेरै  नेपाली हरु पनि छन् , तिनी हारु मध्हे कोइ कोइ कुकुर को मासु पानि खाने होलान तिनी हरु ले पनि नेपाल गए पछि 

"साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको कुकुर  काटेर खान्छु भन्यो भने पाउने कि नपाउने  ? भनेर सोधे के भन्ने ?

आनी तेस्पची तपाई ले पछि आएर आफ्नो संसोधन गरे जस्तो  तिनी हरु फेरी आएर 

I think my question should be "Do you guys eat Dogs meet ?" or "Do u hate Dog eaters ?" or "Do u feel guilty if u eat dogs meet by mistake ?"

सोध्यो  भने के भन्नु हुन्छ ?

feri tapaile lai aaru ko byaktigat feeling ko kina testo chaso , 


गाई  खादै  मा  कोइ  ठुलो  हुने  होइन , गाई  नखादै  मा  कोइ  पाखे  हुने  होइन    

तेस्तै  कुकुर  को  मासु  खादै  मा  कोइ  ठुलो  हुने  होइन , कुकुरको  मासु  नाखादै  मा  कोइ  पखे  हुने  होइन

 
अब तपैले  इलाम जिल्ला   को कुरा गर्नु भएको भए , अली अली आफ्नो छिमेकि को पनि ख्याल गर्न पर्छ होइन? 
 
अमेरिका मा आफ्नो छिमेकि ले कति उजुर गर्छ भन्ने तपाइलाई था  नभाको होइन , विश्वास लाग्दैन भने एकदिन छिमेकि लै भन्नुस , hunting seasson  को बेला , मैले कुकुर मारेर ल्याए, कुकुर को मासु BBQ  गर्दै  छु आज भन्नु , अनी थाहा पाउनु हुन्छ कुन गति गर्छ तपाई को छिमेकी ले तपाइको 

अब गाई खान हुन्छ भने कुकुर किन खान हुदैन ? ल भन्नुस त 
 
ये किकुर संग चाई feelings  हुन्छा क्यारे अमेरिकन को, 
अब तेसो भए कसै कसै लै गाई गोरु संग पानि फीलिंग हुन्छा होइन त /
 
कि गोरा को फीलिंग मात्रै फीलिंग हो तपाइको लागि ?
साझा मा आउदा आउदा मा पनि धेरै जान्ने भै सक्या छु हिजो आज 
 
Read Full Discussion Thread for this article