Posted by: magorkhe1 January 26, 2013
Can my parents get Justice in Nepal?
Login in to Rate this Post:     0       ?        
सधियार  बाटो लाइ पैसा खुवाएर हातले थपेर आफ्नो नाम मा पारेछ , लौन न मलाइ पनि सहयोग गर्नु पर्यो ! मेरो छिमेकी चाहि क्यालिफोर्नियामा   छ , नेपाल डलर पठाएर तेसो गर्यो , बजियालाई झन् बक्र बाटो ट्रक जान नसक्नेलाई सोझो हुने गरि सडकको बाटो दिएको आफ्नै मुखमा लात हान्यो , यस्तै छ नेपालि को मनस्थिति ? दुख गरेर घिउ खाने चलन हरायो , बाङ्गो औला गरि राता रात करोड पति हुन् पाए पछि कसको के लाग्छ अनि यस्तै हरु पार्टीका उपल्ला दर्जाका सदस्य हुन्छन कसैले छुन न सक्ने !
Read Full Discussion Thread for this article