Posted by: rethink January 24, 2013
प्र.म. बाबुराम भट्टराईको जालझेल
Login in to Rate this Post:     0       ?        
Baburam ready to pay 68,00,000 Rupees for just bail. So easy to spend Nepali government money on something that's near and dear for them.

कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले गरेको कुटनीतिक तथा कानुनी पहल तत्कालका लागि असफल भएको छ। कुटनीतिक पहलका क्रममा बेलायती पदाधिकारीहरुले अदालती प्रक्रियामा गइसकेको विषयमा हस्तक्षेप गर्न नमिल्ने जवाफ दिएका थिए। धरौटीमा भए पनि छुटाउन सरकारले ५० हजार पाउन्ड (६८ लाख रुपियाँभन्दा बढी) को जोहो गरेको भए पनि आजको पेशीमा पनि बेलायती अदालतले उनलाई रिहा गर्न मानेन। यसअघिको सुनुवाईमा पनि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरिएको थियो। अब उनी कम्तिमा अर्को सुनुवाई हुने मिति १० मेसम्म जेलमा बन्दी अवस्थामा नै रहनेछन्।
Read Full Discussion Thread for this article