Posted by: npPoet January 23, 2013
Mysansar blocked my Comment - Maoist Sansar?
Login in to Rate this Post:     0       ?        
के तपाइँ अझै माइसंसार हेर्नुहुन्छ ?
 
यो टपिक मा  पहिले पनि धेरै बहस भै सकेको छ. माइ संसारको सालोक्य ले एउटा माओबादिको कार्यकर्ता जस्तो भएर ब्लग चलाउने गरेको ता सबैलाई थाहा नै छ. माओबादीको क्रिटिकल भएर लेखेको कमेन्ट लाइ स्थान नदिने त उनको पुरानो पहिचान हो. आज मैले दैलेख घटनाको बारेमा कमेन्ट गरेको थियो तर सालोक्य ले कमेन्ट पब्लिस गरेनन. के तपाइँ हरुसग पनि यस्तो हुन्छ आजकाल? के अझै तपाइँ माइसंसार हेर्नुहुन्छ? 
Read Full Discussion Thread for this article