Posted by: ThahaChaena January 22, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 <<मुटु अचम्मको हुँदो रहेछ, स्वामित्व भएकाको वशमा हुन्न, वशमा राख्नेले मुटुको स्वामित्व लिन मान्दैनन् >>
<< निष्कर्ष हरु यति छिट्टै निस्किने भए कति रमाइलो हुन्थ्यो। यहाँ त कहिलेकाहिँ निष्कर्षका लागि जीवन छोटो भइदिन्छन् र पो त !>>
 
वाह ! वाह ! फुच्चे साथी क्या वजन छ , क्या गहिराइ छ . हजुरको मनोबैज्ञानिक लेखाईले कहिले कहीं लाग्छ, लौ मेरो मनको कुरा कसरी लेख्नुभो . मनोबाद या भानुम मनोद्वन्द्व - मनको मन संगै भनाभन गर्ने कुरो हरु शब्दमा कस्तो सजिलै पोख्नुहुन्छ , अचम्म लाग्छ .....
 
अर्को पुरुष भित्रिएको छ , अब अरु चाडै पढ्न पाम 
 
- फेरिपनि असंतोकी थाने
Read Full Discussion Thread for this article