Posted by: magorkhe1 January 20, 2013
French tourist comments on trash dumped into river
Login in to Rate this Post:     1       ?         Liked by
पुर्ख्यौली देखि देख्दै सिक्दै आएको तेही हो , आगन खनेर चर पुर्ने, सिडीमा कुनौरो मा मलमुत्र त्याग गरि कम्पोस्ट मल बनाउने , ५ तल्ला बाट चो ख भनि मुत्रा जल खन्याई दिने आदि इत्यादि बानि अनि तेसमाथी कहा लगेर फ्याल्ने फोहोर ? ब्यबस्था का छ अनि पैसा तिरेर किन फ्याल्ने फोहोर ? सस्तो र सुलभ ठाउ नै तेही हो ?
नेपाल र नेपाली ले दिर्घ कालिन योजना आफ्ना छोरा छोरीको भबिस्य बाहेक कतै छैन ( घुस र पैसा कमाऊँन पाए पुग्यो ) , तेसैको नतिजा हो यो |  
Read Full Discussion Thread for this article