Posted by: vasudev January 18, 2013
तिम्रो गोलि, मेरो कलम,
Login in to Rate this Post:     6       ?         Liked by


तिम्रो गोलि, मेरो कलम,
तिम्रो बन्धुक, मेरो आवाज,

हार मानेन मैले, म अझै लेख्ने गर्छु,
जियुदै गाढे नि,  मसानबाट चिचयाउने गर्छु ,

तिमीले बिर्सी सक्यो होला, तर हिसाब अझै बाकी छ,
लुटेको चामल, भुटेको जनता, यहाँ देवी देवता साक्षि छ,

आँखामा पति बाददैमा सब काहा अन्दो हुन्छ र ?
सिंहदरबार छिरदैमा तिमी राजा बन्छ र ?

फेरी उही कुर्सिको खेल, र खुटा ताना तान,
हिजो घर भत्काउनेले, आज देश बनाउने भ्रम,

कहिले थपडमा संदेश पठाए, कहिले बिलापमा,
रोएर आमाले लियो तिम्रो नाम, धेरै सरापमा,


 

Read Full Discussion Thread for this article